अन्ततः कांग्रेसका ‘विद्रोही’ कार्की भए कोशीको मुख्यमन्त्रीमा नियुक्त Farwest Khabar प्रकाशित मिति : 14 October, 2023 कांग्रेसका ८ र एमालेका ३९ गरी ४७ सांसदले कार्कीको पक्षमा हस्ताक्षर गरेर बहुमत जुटेपछि प्रदेश प्रमुखले केदार कार्कीलाई संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।