समाचार
काँग्रेस नेता लेखकद्वारा महेन्द्रनगर विमानस्थल निर्माण गर्न मन्त्री आलेको ध्यानाकर्षण

नेपाली काँग्रेस नेता रमेश लेखकले महेन्द्रनगर विमानस्थल निर्माण कार्य अगाडि बढाउन पर्यटनमन्त्री प्रेम आलेको ध्यानाकर्षण गराएका छन् । शनिबार बिहान मन्त्री आलेलाई भेटेर नेता लेखकले आफ्नो गृहजिल्ला कञ्चनपुरस्थित महेन्द्रनगर विमानस्थलको

भीम रावललाई सल्लाहकारको जिम्मेवारी दिने एमालेको तयारी

काठमाडौं – नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएको डा( भीम रावललाई जिम्मेवारी दिने तयारी भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रावललाई पार्टी अध्यक्ष केपी शर्मा

बैतडीमा ७५ हजारले लगाए पूर्ण खोप

बैतडी – जिल्लामा ७५ हजार बढीले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार जिल्लाभरि ७५ हजार ३४५ ले खोपको पूर्ण मात्रा लगाएका हुन् ।

भिरबाट लडेर बैतडीमा महिलाको मृत्यु

धनगढीः बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका(८ की २६ वर्षीया जानकी ऐरको भिरबाट लडेर मृत्यु भएको शिवलिङ्ग प्रहरी चौकीले जनाएको छ। प्रहरीका अनुसार आज विहान

मतगणना अपडेटः गगनले १३८५ मत पाउँदा विश्वप्रकाशको ८५१

काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ। बिहीबार पार्टी कार्यालय सानेपामा विहान साढे १० बजेदेखि सुरु भएको मत गणनाको परिणाममा गगन थापाले अग्रता लिएका छन्। उनलाई