समाचार
बैतडीमा एक लाख ४६ हजार मतदाताको नाम दर्ता

धनगढीः फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रमअन्तर्गत बैतडीमा हालसम्म एक लाख ४६ हजार बढीको नाम दर्ता भएको छ। जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयाँलका अनुसार हालसम्म एक लाख ४६ हजार

दार्चुलामा बालबालिकालाई मोडर्ना खोप लगाइने

धनगढी- दार्चुलामा आगामी पुष ४ गतेदेखि मोडर्ना खोप लगाइने भएको छ। जिल्लाका १२ देखि १७ वर्षसम्मका २१ हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको हो। जिल्लामा रहेका सबै विद्यालयका ६

पुस २ गते देखी अत्तरियामा सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता हुदै

अत्तरिया  । सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरियामा आगामी पुस २ गते देखी सुदूरपश्चिम राजधानी कप २०७८ हुने भएको छ । अत्तरियामा रहेको पि एफ एम स्पोट्स क्लबको आयोजनामा आगामी पुस

आफ्नो लगानी आफ्नै प्रदेशमा केन्द्रित गरौँ : मुख्यमन्त्री भट्ट

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोेचन भट्टले हामीले आफ्नो लगानी आफ्नै प्रदेश, जिल्ला र गाउँमा केन्द्रित गर्न सक्यौ भने त्यसले समग्र प्रदेशको विकासमा फाइदा हुने बताएका छन् । आजदेखि सञ्चालनमा

कञ्चनपुरमा अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

कञ्चनपुर- अशक्त अपाङ्गता भएका व्यक्तिको घरदैलोमै पुगेर यहाँ कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको छ । लुथरन विश्व फेडरेसनको सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासङ्घको समन्वयमा जिल्लाका नौवटै स्थानीय तहमा