नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बिहान ११ बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य
काठमाडौं । नेकपा (एमाले)का मनोनीत केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले शपथग्रहण गराएका हुन् । एमालेमा ४४
धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सम्मेलनमा नेतृत्व चयनमा भएको रस्साकस्सीका कारण अन्ततः सुदूरपश्चिम प्रदेश कमिटी घोषणा भएको छ । ढिलो गरी सुरु भएको बन्द सत्रले मंगलबार नेतृत्व चयन
धनगढी – एमाले नेता भीम रावलले आइतबार सम्पन्न केन्द्रीय कमिटी बैठकले गरेको नेताहरूको कार्य विभाजनलाई लिएर असन्तुष्टि जनाएका छन् । आइतबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले पार्टी अध्यक्ष केपी
धनगढी – नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष सर्वसम्मत चुन्ने प्रयास भइरहेको छ । शनिबारदेखि सुरु भएको पार्टीको सुदूरपश्चिम प्रदेश प्रथम सम्मेलनबाट नयाँ नेतृत्व छनोटका लागि गृहकार्य सुरु भएको