एमाले सुदूरपश्चिमको अध्यक्षमा भण्डारी

0
26

धनगढी- नेकपा एमालेले सात प्रदेश अध्यक्ष प्रस्ताव गरेको छ। आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्षहरू प्रस्ताव गरेको हो।
सुदुरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा भने दामोदार भण्डारीलाइ प्रस्ताव गरिएको छ। यस्तै उपाध्यक्षमा कमल तिमिल्सेना, सचिवमा धर्मराज पाठक र उपसचिवमा बलदेव रेग्मी र भागरथी विष्टलाई प्रस्ताव गर्ने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here