प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार उनी शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
भजनी- कैलालीको टीकापुर नगरपालिका– ६ का विक्रम चौधरी यस वर्ष वर्षा कम भएका कारण धान उत्पादन राम्रो हुने भन्दै खुसी थिए। बाह्र बिघा क्षेत्रफलमा धान खेती गर्नुभएका विक्रम आफ्नो खेतको
धनगढी – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित हात पारेको छ । उसले बिहीबार प्रदेश–२ लाई ८७ रनले पराजित गरेको हो ।यो जितसँगै समूह ‘बी’ बाट
दार्चुलामा – बालबालीकालाई लगाईने कोरोना विरुद्धको मोडर्ना खोप दार्चुलामा लगाउन सुरु गरिएको छ । जिल्लामा रहेका १२ वर्षदेखी १७ वर्ष उमेर समुहका २१ हजार बालबालीकाहरुलाई कोरोना विरुद्धको खोप लगाउन सुरु
डोटी –संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमलगायत देशभरका पर्यटकीय क्षेत्रको विकाससँगै प्रचारप्रसार गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। डोटीको जोरायल गाउँपालिका–२ बुडरमा आज आयोजित सुदूरपश्चिम पर्यटन साइकल