दार्चुलामा २१ हजार बालबालिकालाई मोडर्ना खोप लगाउन सुरु


दार्चुलामा – बालबालीकालाई लगाईने कोरोना विरुद्धको मोडर्ना खोप दार्चुलामा लगाउन सुरु गरिएको छ । जिल्लामा रहेका १२ वर्षदेखी १७ वर्ष उमेर समुहका २१ हजार बालबालीकाहरुलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्लामा रहेका १२ वर्षदेखी १७ वर्ष उमेर समुहका २१ हजार बालबालीकाहरुलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलामा हालसम्म ६७ प्रतिशले कोरोनाविरुद्ध पूर्ण खोप लगाएको र ७१ प्रतिशतले खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0