मतगणना अपडेटः गगनले १३८५ मत पाउँदा विश्वप्रकाशको ८५१


काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ। बिहीबार पार्टी कार्यालय सानेपामा विहान साढे १० बजेदेखि सुरु भएको मत गणनाको परिणाममा गगन थापाले अग्रता लिएका छन्। उनलाई विश्वप्रकाश शर्माले पछ्याइरहेका छन्।

२१२० मत गणना हुँदा
गगनकुमार थापा – १३८५
विश्व प्रकाश शर्मा – ८५१
प्रदीप पौडेल(६२१
डा प्रकाशशरण महत -६९८
डा मीनेन्द्र रिजाल – ३६५
डा राजाराम कार्की – ५९

कांग्रेसमा दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0