धनगढी : सुदूरपश्चिमवासी अघोषित लोडसेडिङको मारमा परेका छन्। गर्मी बढेसंगै जानकारी बिना लामो समयका लागि बिजुली जाने–आउने हुँदा सास्ती बढेको हो। सुदूरपश्चिम प्रदेशमा ६५ प्रतिशत घरधुरीमा पहुँच भएको राष्ट्रिय प्रसारण
गोदावरी नगरपालिकाको नब निर्मित भबनको उदघाटन गरिएको छ । आज एक कार्यक्रमका बिच नगरपालिकाका नगर प्रमुख हरि सिं साउँदले उदघाटन गरेका हुन । निर्माण कार्य भने अझै सकिएको छैन ।
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा जग्गा नापीको काम सुरु भएको छ । गोदावरी नगरपालिका – ५ बरबट्टाबाट नगरपालिकाले भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नापीगर्न सुरु गरेको हो
अत्तरिया – सुनचाँदी व्यवसायी संघ कैलालीको तेस्रो साधारण सभा सम्पन्न भएको छ । आईतबार धनगढीमा आयोजित एक कार्यक्रमकाबीच संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न गरिएको हो । दोस्रो
धनगढी– कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–१० मा ट्रकको ठक्करबाट स्थानीय २८ वर्षीय टेकबहादुर रावलको मृत्यु भएपछि राजमार्ग अवरुद्ध पारिएको हो।