नगरपालिका को भबन निर्माण बिबाद बढ्यो पुनः उदघाटन गर्ने ६ दलको चेतावनी

0
36

अत्तरिया : कैलालीको गोदावरीमा कृयाशिल ६ राजनितिक दलहरुले नगरपालिकाको भबन निर्माण कार्य नसकेर नै उदघाटन गरिएको कार्य प्रती ध्यानाकर्षण भएको जनाएका छन्

नगरपालिकाको भबन अधुरो नै रहेको ,निर्माण ठेकेदार कम्पनीले भबन हस्तान्तरण नगरेको शहरी डिभिजन कार्यालयले निर्माण सम्पन्न प्रतिबेदन नदिएको अबस्थामा उदघाटन गर्ने कार्यको घोर भर्सना गर्दछौँ, बिग्यप्तीमा भनिएको छ, नगरपालिकाको उदाशिनता कै कारण भबन निर्माणमा ढिलाई भएको छ । भबन निर्माण सकिएपछि मात्रै उदघाटन गर्नुपर्दछ भन्ने हामी सबै दलको माग छ ।

६ दलले भबन निर्माण नसकिएर नै उदघाटन गरिए पुनः उदघाटन गर्ने समेत बताएका छन् । नगरपालिकाका प्रमुख हरि सिं साउँदले आज नै भबनको उदघाटन गरेका हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here