समाचार
कैलालीमा दलहरुको चुनाव लक्षित तयारी तीब्र

सिद्धराज भट्ट, धनगढी- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलबीच चुनावी गठबन्धन गरेर जानेबारेमा यति बेला छलफल जारी छ। पाँच दलको चुनावी गठबन्धनको तयारी भइरहँदा विपक्षी नेकपा (एमाले)

कैलालीका मौरीपालक किसानलाई अनुदान

भजनी –  कैलालीको जानकी गाउँपालिका वडा नम्बर ४ का दलबहादुर दर्लामी मगर यतिबेला जानकी–६ स्थित कैलाशेश्वर सामुदायिक वनमा मौरी चराउन व्यस्त छन्। व्यावसायिक मौरीपालन गर्दै आएका उनी मौरीका घार बोकेर

नेपाली काङग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भट्टराईद्धारा राजीनामा

अत्तरिया – नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजु भट्टराईले पदबाट राजीनामा दिएका छन । कांग्रेसको १४ औं महााधिवेशनमा कैलाली क्षेत्र नम्बर – ४ बाट महाधिवेशन प्रतिनिधिमा चुनिएका भट्टराईले पार्टीको साधारण सदस्य

अत्तरियामा न्याय माग्दा प्रहरीले चलायो अस्रुग्यास

अत्तरिया ।  बिरामीको मृत्यु भएपछि अत्तरियामा रहेको पद्मा अस्पतालमा स्थानियले न्याय माग्दै आक्रोस बढेपछि तोडफोड गरेका छन । शुक्रबार साँझ उपचारका लागी आएका बिरामीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै

गोरखापत्र संस्थानको महाप्रवन्धकमा ऐरी

काठमाडौं- गोरखापत्र संस्थानको महाप्रवन्धकमा लालबहादुर ऐरी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गोरखापत्रको महाप्रवन्धकमा ऐरीलाई नियुक्त गर्ने निर्णय गरेको हो । गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि फागुन २७