नेपाली काङग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भट्टराईद्धारा राजीनामा


अत्तरिया – नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजु भट्टराईले पदबाट राजीनामा दिएका छन ।
कांग्रेसको १४ औं महााधिवेशनमा कैलाली क्षेत्र नम्बर – ४ बाट महाधिवेशन प्रतिनिधिमा चुनिएका भट्टराईले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा घोषणा गरेका छन।

उनले सामाजिक संजाल फेसबुक मार्फत आफ्नो राजीनामा घोषणा गरेका हुन । भट्टराईले आफ्नो फेसबुकवालमा लेखेका छन ‘ बाँकि जीवन स्वतन्त्र नागरिकका रूपमा रहने गरि नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि सहित साधारण सदस्य पद बाट राजीनामा को घोषणा गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0