गोरखापत्र संस्थानको महाप्रवन्धकमा ऐरी


काठमाडौं- गोरखापत्र संस्थानको महाप्रवन्धकमा लालबहादुर ऐरी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गोरखापत्रको महाप्रवन्धकमा ऐरीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि फागुन २७ गते आवेदन माग गरिएको थियो। गोरखापत्रमा आवेदन दिएका मध्ये १० जना छनोट भएका थिए । उनी डडेल्धुराका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0