शेरबहादुर सिंह, महेन्द्रनगर– भीमदत्त नगरपालिका–१२ ओदालीका जानकी कामी दुई नाबालक छोरा घरमा छाडेर प्रचण्ड गर्मीलाई समेत बेवास्ता गरी महाकाली नदीको बगरमा बालुवा छान्दै गरेको अवस्था भेटिइन्। पारिवारिक समस्याले दैनिक गुजारा
अत्तरिया : दार्चुलाको महाकाली नगरपालिका–४ स्थित महाकाली पारि एकलौटी तरिकाले नदीको धार परिवर्तन गर्नेगरी निर्माण भइरहेको तटबन्ध रोक्न त्यहाँका स्थानीयले माग गरेका छन्। शनिवार उनीहरुले सदरमुकाम खलंगास्थित आफ्नो भूमिबाट विरोध
बसन्त लम्साल काठमाण्डौं : नेपालको केन्द्रीय बैंकको रुपमा रहेको नेपाल राष्ट्र बैंकले आफूले नियमन तथा सुपरीवेक्षण गर्ने वित्तीय संस्थालाई चार वर्गमा विभाजन गरेको छ । जसअनुसार वाणिज्य बैंकहरुलाई ‘क’ वर्ग,
कञ्चनपुर – कञ्चनपुरमा रहेको सुदूरपश्चिम बहुउद्देश्यीय सहकारी संस्थाको भवनको उद्घाटन गरिएको छ। बेदकोट नगरपालिका–४ बैतडामा निर्मित उक्त भवनको उद्घाटन प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका हुन्। दोस्रो साधारण सभाको अवसरमा प्रदेश
बाजुरा– बाजुराको गौमुल गाउँपालिका–२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा झोलुंगे पुल निर्माण गरिएको छ। कादुरी एग्रिकल्चर एण्ड एशोसियसन ब्रिटिश गोर्खाज,नेपालद्वारा निर्माण भएको झोलुंगे पुलको उद्घाटन रक्षा सचिव किरणराज शर्माले गरे। बाजुराको मल्लोदुगुनको