धनगढीमा गर्मी बढेसंगै तापक्रम ३६ डिग्री सेल्सियस पुग्यो

0
15

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गर्मी बढेको छ। पछिल्लो केही दिनदेखि यहाँ घाम चर्किन थालेसँगै गर्मी बढेको हो। आज धनगढीको तापक्रम ३६ डिगी सेल्सियस पुगेको छ।

जल तथा मौसम पूर्वानुमान महाशखाका अनुसार दिउँसोे ३ बजे मापन गरिएअनुसार धनगढीको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here