डडेल्धुरा– नेपाली कांग्रेसको कार्बाहीमा परेका नेता कर्णबहादुर मल्लले स्थानीय तह चुनावको प्रचारका लागि नेकपा एमालेसँग मिलेर संयुक्त कार्यालय खोलेका छन्। नेपाली कांग्रेस बीपीको नाममा एमालेसँग तालमेल गरेका उनले अमरगढीमा सम्पर्क
धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का दिवश खड्काले चार महिनाअघि मतदाता नामावलीमा नाम दर्ता गराए। त्योसंगै उनले पहिलोपटक मतदानको अधिकार पाएका छन्। तर २०७४ सालको निर्वाचनबाट विजयी जनप्रतिनिधिले
धनगढी– सुदूरपश्चिमको एक्लो उपमहानगरपालिका धनगढीको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले भ्रष्टाचार नगर्ने कसम खाएका छन्। बिहीबार विहान धनगढी उपमहानगरपालिकामा रहेको बेहडाबाबा मन्दिरमा पुगेर हमालले भ्रष्टाचार नगर्ने र गर्न नदिने
डडेल्धुरा/ नेकपा एकीकृत समाजवादी पार्टी डडेल्धुराबाट अमरगढी नगरप्रमुखमा उम्मेदवारी दिएकी संगिता भण्डारीले महिलाहरू पनि नगर हाक्न सक्छन् भन्ने देखाउन अमरगढीको मेयरमा उम्मेदवारी दिएको बताएकी छन्। मूख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन
अत्तरिया । प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले विभिन्न तहमा १२ जना कर्मचारी माग गरेको छ । बुधबार एक सार्वजनिक सूचना जारी गर्दै आयोगले नेपाल शिक्षा सेवा अन्तर्गत पाँचौँ तह प्राविधिक