✍️ हेमराज अवस्थी डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस जिल्ला उपसभापति लक्ष्मी अवस्थी र उपाध्यक्षमा लामो समय शिक्षण पेशामा आवद्ध रहेकी निर्मला बिष्ट बोगटी विजयी भएका
डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. १मा नेपाली काग्रेस पछाडी परेकोछ । प्रधानमन्त्री शेरबहादुर देउवाको समेत जन्मस्थान रहेको उक्त वडामा नेपाली काग्रेस बीपीको करुवा चुनाव चिन्हले अग्रता कायमै राखेको
अत्तरिया : सुदूरपश्चिमका सीमा नाका तीन दिनका लागि बन्द भएका छन्। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सीमा नाका तीन दिनका लागि बन्द भएका हुन्। भारतसँग सीमा जोडिएको
अत्तरीया / कैलालीको अत्तरिया बजारमा गठबन्धनका दलहरुले संयुक्तरुपमा घरदैलो गरेका छ्न । गाउँ केन्द्रित भएको गठबन्धनले आज प्रचार प्रसारको अन्तिम दिन बजार क्षेत्रमा घरदैलो गर्दैछन । घरदैलोमा नेपाली काङ्ग्रेस, नेकपा
काठमाडौँ : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि