सुदूरपश्चिममा काँग्रेस ३८ , एमाले २८, माओवादी १० र समाजवादी पाँच वडामा विजयी

0
139

धनगढी : सुदूरपश्चिम प्रदेशका ८८ तहका ७३४ वडामध्ये ८७ वडाको परिणाम आएको छ ।

परिणाम अनुसार काँग्रेस ३८ र एमालेका २८ , माओवादी केन्द्र १० , एकीकृत समाजवादीका पाँच , नागरिक उन्मुक्ती पार्टी एक , राप्रपाका दुई , स्वतन्त्र दुई र काँग्रेस ९विपी० का एक जना वडा अध्यक्ष निर्वाचित भएका छन् ।

वडा अध्यक्ष जित्नेको नाम र पालिका
१ डोटी जिल्ला
नेकपा (एमाले )
बोगटान फुड्सिल –१ खेमबहादुर घर्तीमगर
जोरायल –१ जगतबहादुर मल्ल,
बडीकेदार –५ पदमसिंह बोहरा
नेपाली काँग्रेस
आदर्श –७ मा लालबहादुर विष्ट
बोगटान फुड्सिल –५ रामबहादुर बोहरा

२ डडेल्धुरा जिल्ला
नेपाली काँग्रेस
अमरगढी ‐ १ लोकबहादुर ऐर
गन्यापधुरा ‐२ मनोज देउवा,
गन्यापधुरा ‐३ चक्र देउवा
गन्यापधुरा –४ नरेन्द्र भट्ट,
गन्यापधुरा ५ चन्द्रप्रकाश रोस्यारा
आलिताल ‐ ८ धनवहादुर देउवा

नेकपा ९एकीकृत समाजवादी०
नवदूर्गा‐ ५ प्रेमसिंह ऐर

काँग्रेस विपी
गन्यापधुरा‐१ नरेश भण्डारी
स्वतन्त्र
भागेश्वर ‐ १ मणिकराज भट्ट

३ कैलाली जिल्ला
नेपाली काँग्रेस
कैलारी–१ ध्वजहरिपाल बोहर
घोडाघोडी ‐१२ रामदुलारे चौधरी
नेकपा (एमाले)
भजनी –९ सञ्जिव चौधरी

नेकपा (माओवादी केन्द्र)
बर्दगोरिया ६ रामकृष्ण डगौरा थारु रञ्जित

नागरिक उन्मुक्ती पार्टी
टीकापुर ‐ ५ वीरवल थारु

४ बझांग जिल्ला
नेपाली काँग्रेस
खप्तडछान्ना‐७ रमानन्द जोशी
थलारा–२ इन्द्रबहादुर खाती
थलारा–४ रामचन्द्र जोशी्
थलारा–५ नरबहादुर खाती
नेकपा (एमाले)
साइपाल –१ नरेन्द्र धामी्
बित्थडचिर २ मानबहादुर बोहरा
थलारा –७ कृष्ण सार्की
थलारा–८ कविन्द्रराज जोशी
नेकपा (एकीकृत समाजवादी)
खप्तडछान्ना –१ देवीभक्त जोशी
बुगल न.पा.–७ टंक जोशी
थलारा–६ अनिलकुमार विष्ट
थलारा –९ लोकेन्द्र विष्ट
नेकपा (माओवादी केन्द्र)
थलारा –१ रविन्द्र जोशी
थलारा –३ प्रकाश भण्डारी

५ अछाम जिल्ला
नेपाली काँग्रेस
तुर्माखाँद – १ उपेन्द्र रावल
मंगलसेन न.पा. (१३ हिक्मत बोगटी
कमलबजार – १० भीमबहादुर विष्ट
बान्नीगढी जयगढ -१ गजेन्द्र खड्का
ढकारी – ८ उद्धवराज उपाध्याय
रामारोशन – ३ गणेश साउद
चौरपाटी-  १ विरबहादुर थापा
कमलबजार- २ दीर्घ टमट्टा
ढकारी- ५ कर्णबहादुर साउद

नेकपा (माओवादी केन्द्र)
रामरोशन -१ चक्र साउद
रामारोशन – २ मीन परियार
बान्निगढी – ६ जगत थापा
नेकपा (एमाले)
कमलबजार – ९ कमल बजगाई
ढकारी – ७ राम थापा
तुर्माखाँद – ८ निरकबहादुर शाही
कमलबजार – ८ प्रजाबहादुर बोगटी
स्वतन्त्र
कमलबजार १ भक्तबहादुर बोहरा

६ दार्चुला जिल्ला
नेपाली काँग्रेस
महाकाली न.पा. –९ गजेन्द्रसिंह कार्की
नेकपा (एमाले ) लेकम ‐१ नवराज पन्त
महाकाली न. पा ‐१ मोहनसिंह महरा
व्यास गाउँपालिका ‐१ अशोकसिंह बोहरा
मालिकार्जुन ‐१ र रमेशसिंह बोहरा
मालिकार्जुन ‐२ गणेशसिंह धामी
मार्मा ‐१ सन्तोषसिंह कोट्टारी

७ वैतडी जिल्ला
नेकपा (एमाले )
दशरथचन्द्र न.पा –१ विष्णुदत्त भट्ट
दशरथचन्द्र न.पा –१० जयदत्त पन्त
पाटन न.पा. -४ दिपकसिंह विष्ट
पाटन न.पा. – ६ लक्ष्मीदत्त भट्ट
शिवनाथ -२ सुरेन्द्र साउद
मेलौली न.पा. (१ शरदसिंह नेगी
सुर्नया- १ धनबहादुर चन्द
पञ्चेश्वर -६ रामसिंह पुजारा
डिलाशैनी -२ नवराज घरेडी
दोगडाकेदार -१ नवराज जोशी

नेपाली काँग्रेस
दशरथचन्द्र नपा -१० त्रिलोकसिंह विष्ट
पुर्चौडी न.पा.- १ गणेशबहादुर गडाल
पुर्चौडी न.पा. – १० हिम्मतबहादुर विष्ट
सिगास ‐१ रामचन्द्र ऐरी
सिगास – ४ हरिसिंह बोहरा
डिलाशैनी -१ कृष्णकुमार धामी
सिगास -७ कर्णबहादुर साउद
शिवनाथ- १ बल्देबसिंह चाड
शिवनाथ- ३ केशब कलौनी
सुर्नया -८ भानबहादुर बोहरा
पञ्चेश्वर -५ नरेश चन्द

नेकपा (माओवादी केन्द्र)
पाटन न. पा.- ९ कालुसिंह भाट
पञ्चेश्वर – १ देवानीराम सार्की
पञ्चेश्वर – २ वीरबहादुर चन्द

राप्रपा
सुर्नया २ गणेशबहादुर विष्ट

८ बाजुरा जिल्ला
खप्तडछान्ना ‐१ वीरबहादुर रावल

९ कञ्चनपुर जिल्ला
नेपाली काँग्रेस
भीमदत्त न. पा.( १ आसेफ कुवँर (भुन्टु)
बेलडाँडी ‐१ गजबहादुर विष्ट

नेकपा (माओवादी केन्द्र)
बेलौरी न.पा.१० सोमलाल चौधरी

राप्रपा
दोधाराचाँदनी नपा ५ केशवबहादुर खत्री

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here