प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले माग्यो कर्मचारी ( सूचनासहित )


अत्तरिया । प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले विभिन्न तहमा १२ जना कर्मचारी माग गरेको छ ।
बुधबार एक सार्वजनिक सूचना जारी गर्दै आयोगले नेपाल शिक्षा सेवा अन्तर्गत पाँचौँ तह प्राविधिक सहायक पदमा कर्मचारी माग गरेको हो ।

इच्छुक उम्मेदवारले अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाएकोछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0