अत्तरिया : धनगढीबाट बाजुरा जाँदै गरेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । धनगढीबाट बाजुरा जाँदै गरेको जिप शनिवार राति
डडेल्धुरा : भूकम्पबाट बाढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई डडेल्धुराको नबदुर्गा गाँउपालिकाले डेढ लाख सहयोग गर्ने घोषणा गरेको छ । नबदुर्गा गाँउपालिकाका अध्यक्ष लक्ष्मीप्रशाद अबस्थीले भुकम्पबाट प्रभाबित जनताहरुलाई राहत
अत्तरिया : भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको ज्यान गएकाे छ । शुक्रबार रातिको भूकम्पमा परि उनको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरीले गुनासो गर्न मिल्ने क्युआर सार्वजनिक गरेको छ। आज (शुक्रबार) एक कार्यक्रमकाबिच गुनासो गर्न मिल्ने क्युआर सार्वजनिक गरिएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले बताए।
अत्तरिया: कैलालीको बास्कोटामा गाईगोरु संरक्षण केन्द्र निर्माण गरिने भएकाे छ । जिल्लाको गोदावरी नगरपालिका-४ मा बास्कोटा सामुदायिक वन उपभोक्ता समूहले गाईगोरु संरक्षण केन्द्र निर्माण गरिरहेको हो । समूहकी संयोजक कृष्णा