Author: Farwest Khabar

गेटामा विश्वविद्यालय खोल्ने विधेयक राष्ट्रिय सभामा स्वीकृति

काठमाडौं । कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी विधेयक अगाडि बढेको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकले विधेयकलाई दफावार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाउन स्वीकृति प्रदान गरेको छ

कैलालीकाे जानकी गाउँपालीकामा गरे छोराले बुवाको हत्या

अत्तरिया : कैलालीमा एक जनाले आफ्नै बुवाको हत्या गरेको विषय बाहिर आएको छ।   कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ३ लाइकपुरमा एक जनाले आफ्नै बुवाको हत्या गरेको खुलेको छ

कांग्रेस कैलालीले कोजाग्रत पूर्णिमाकाे अवसर पारी भाेली चियापान गर्दै

धनगढी- नेपाली कांग्रेस कैलालीले भोलि (शनिवार) चियापान गर्ने भएको छ। दसैँ, तिहार तथा छठ पर्व, नेपाल सम्वतको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान आयोजना गर्ने भएको हो।   कांग्रेस पार्टी कार्यालयका

कतारमा आठ भारतीय पूर्वनौसैनिक अधिकारीलाई मृत्युदण्डको फैसला

ऐजेन्सी : कतारकाे दोहामा पक्राउ परेका आठ पूर्वनौसैनिक अधिकारीलाई त्यहाँको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ। भारतको विदेश मन्त्रालयले कतारको फैसलाबाट स्तब्ध भएको र अब विस्तृत फैसलाको प्रतीक्षामा रहेको जनाएको छ

गाडीले ठक्करदिदा डडेल्धुरा गन्यापधुराका पैदल यात्री राजु देउबाको मृत्यु 

डडेल्धुराः डडेल्धुरामा एक पैदलयात्रीको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका-३ चम्कोट स्थित के.आई सिंह राजमार्गमा गएराति पैदलयात्रीको मृत्यु भएको हो।  हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाँउका अन्दाजी

Advertisement