नेपाली काँग्रेस गोदावरीका  नगर सचिब योगेश भट्टलाई पर्याे पितृ शोक


अत्तरिया –नेपाली काँग्रेस गोदावरीका  नगर सचिब योगेश भट्टलाई पितृ शोक परेको छ ।

उनका बुवा तारा प्रसाद भट्टको अाईतवार दिउसाे निधन भएको हो । भट्ट गोदावरी -३ का बासिन्दा हुन ।

स्व भट्ट कांग्रेसका पुराना नेता एबम मालाखेतीका पुर्ब सभापती,क्षेत्रीय सदस्य समेत  भईसकेका थिए ।

उनको शब यात्रा साेमवार विहान निकालिने परिवारीक स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0