अत्तरिया : कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको आज पाँचौ दिन हो । अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा गोदावरी नगरपालिका २ स्थित लामीताल परिसरमा जारी सातौँ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सव
अत्तरिया : कैलालीको गोदावरीमा बाह्रराशि मकर मेला सुरु भएको छ। जिल्लाको प्रसिद्ध धार्मीक क्षेत्र गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेलाको सुरु गरिएको हो। गोदावरी धाममा एक कार्यक्रमका बिच सुदूरपश्चिमका प्रदेश
अत्तरिया : माघ १ गते कैलालीको गोदावरी धाममा आयोजना हुन लागेको मकर मेलाका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ । गोदावरी नगरपालिकाले मकर मेलामा जाने श्रद्धालु भक्तजनहरूको सहजताका लागि निःशुल्क
धनगढी : सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले शपथ लिएका छन् । प्रदेश प्रमुख देवराज जोशीले रावललाई पद तथा गोपनीयताको शपथ गराए । यस्तै माओवादीका खगराज भट्ट र एमालेकी सन्तोष शर्मा
अत्तरिया : धनगढीको मुख्य सडक कैलालीपुलदेखि क्याम्पसरोडसम्मको सडक निर्माणकालागि बोलपत्र आह्वान गरिएको छ। कैलाली पुलदेखि क्याम्पस चोकसम्मको २ दशमलव ३ किलोमिटर सडक निर्माणकालागि ठेक्का आह्वान गरिएको हो। प्रदेशको भौतिक पूर्वाधार