समाज
डडेल्धुरा बहुमुखी क्याम्पस स्ववीयु सभापतिमा नेविसंघका भट्ट प्यानल सहित विजयी

डडेल्धुरा: डडेल्धुरा बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानलै विजयी भएको छ। आइतबार राति सम्पन्न मतगणनाअनुसार नेविसंघको प्यानल नै विजयी भएको हो। सभापतिमा नेविसंघका दुर्गाप्रसाद

कैलाली र कञ्चनपुरका ४ नगरपालिकामा सडक सञ्जाल थपिँदै

धनगढी : धनगढी उपमहानगरपालिका–१ मा अस्थायी बसोबास गरिरहेका कञ्चनपुरको लालझाडीका २१ वर्षीय राजकुमार चौधरीलाई मुख्य बजारको भीडभाडमा गाडी चलाउन कठिन लाग्ने गरेको थियो। उनले भने, “तर केही समययता धनगढीको मुख्य

यार्ड नेपालले कैलालीका झण्डै ६ हजार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै

अत्तरिया : कैलालीका जिल्लाका करिब ६ हजार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिन लागेको छ । यार्ड नेपालले कैलाली जिल्लामा रहेका सामुदायिक तथा गुठी विद्यालयमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा ५ जनाको उम्मेदवारी दर्ता

अत्तरिया : कैलाली दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा विभिन्न बिद्यार्थी संगठनहरुका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । आसन्न चैत्र ८ गते हुने स्वबियु निर्बाचनको लागि विद्यँर्थी नेताहरुले उम्मेदवारी दर्ता गराएका हुन ।

दुर्गालक्ष्मीको स्वतन्त्र विद्यार्थी समुहद्वारा आफ्ना चुनावी एजेण्डा सार्वजनिक

अत्तरिया : स्वतन्त्र विद्यार्थी समुहले आफ्ना चुनावी एजेण्डाहरु सार्वजनिक गरेको छ । कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा हुन गईरहेको आसन्न स्ववियु निर्वाचनका लागी स्वतन्त्र विद्यार्थी समुहले आफ्ना चुनावी एजेण्डाहरु