समाज
गोदावरी–६ लालपुर बजारकाे न्यू भुवन हार्डवयरमा आगलागी

अत्तरिया :  कैलालीको गोदावरी नगरपालिका – ६ लालपुरमा आगलागी भएको छ । लालपुर चौराह नजिकै रहेको  न्यू  भुवन हार्डवयर पसलमा आगलागी भएको प्रहरीले जनाएको छ ।आगलागी अन्य सटरहरुमा समेत फैलिसकेको

तरुण दल गोदावरीद्धारा गणतन्त्र दिवसकाे अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

अत्तरिया : गणतन्त्र दिवसकाे अवसरमा नेपाल तरुण दल गोदावरी नगर कार्यसमितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मंगलवार १७ औं गणतन्त्र दिवसको अवसरमा रेडक्रस अत्तरियाकाे भवनमा  रक्तदान कार्यक्रम आयोजना गरिएको

आर्थिक वर्ष २०८१/०८२ का लागि गोदावरी -१ ले ल्यायो ८३ लाखकाे बजेट

अत्तरिया :  कैलालीको गोदावरी नगरपालिका – १ ले आगामी आर्थिक वर्षका लागि ८३ लाख १७ हजार ८०७ रुपैया को बजेट ल्याएको छ । सोमबार वडा भेलाको आयोजना गर्दै १ नं

कैलालीको गेटा अस्पतालमा उपकरण अभाव, ६ महिनाभित्र जडान भइसक्ने दाबी

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–५ गेटामा गत वर्षको कात्तिक १ गतेबाट अस्पताल सञ्चालनमा छ। सञ्चालनको सात महिना वितिसक्दा पनि अस्पतालले बिरामी भर्ना भने गर्न सकेको छैन। अस्पतालमा जनशक्तिसँगै उपकरणको अभाव छ।

डडेल्धुरा गन्यापधुराका शाही बने सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता

अत्तरिया : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्तामा डडेल्धुरा गन्यापधुराका चन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख नाजिर मियाँको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश