सुदूरपश्चिम
डोटीकोमा किनारमा महिला मृत फेला

धनगढी-  डोटीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको पुर्वीचौकी गाउँपालिका ३ ठाडा गाउँ बस्ने ६० वर्षीया मनसरी बोहरा सोही गाउँपालिका ६ गण्डिगाड खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेकी

दिमागमा असर गर्ने भिडियो अब बच्चाहरूले टिकटकमा हेर्न नपाउने

१३ देखि १७ वर्षसम्मका प्रयोगकर्ताले अब टिकटकमा केही भिडियो हेर्न नपाउने भएका छन् । बच्चाहरूको अनलाइन सुरक्षाका लागि भन्दै टिकटकले यस्तो फिचर ल्याउन लागेको हो । कम्पनीले यस फिचरको नाम

सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्ल पदमुक्त

धनगढीः सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्ल पदमुक्त भएका छन्। उनले प्रदेशसभा सदस्यबाट राजीनामा गरेको घोषणा गर्दै पत्र स्वीकृत गराइदिन लेखेको पत्र सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभामा पढेर सुनाएपछि उनी पदमुक्त भएका

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा– लगातार तीन दिन देखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो। अम्कोटको पहिरोले

एभरेष्ट एकेडेमी अत्तरियाको आयोजनामा संसदिय पद्धतिमा आधारित बहस कार्यक्रम सम्पन्न

अत्तरिया / कैलालीको अत्तरियामा संसदिय पद्धतिमा आधारित बहस कार्यक्रम “गोदावरी बहस” को सम्पन्न भएको छ । अत्तरियामा रहेको एभरेष्ट एकेडेमी र यार्ड संस्थाले संसदिय पद्धतिमा आधारित बहस कार्यक्रमको आयोजना गरेको हो