डोटीकोमा किनारमा महिला मृत फेला


धनगढी-  डोटीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको पुर्वीचौकी गाउँपालिका ३ ठाडा गाउँ बस्ने ६० वर्षीया मनसरी बोहरा सोही गाउँपालिका ६ गण्डिगाड खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेकी हुन्।

शनिबार घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0