सुदूरपश्चिम
मानांक फाउन्डेसनद्धारा गोदावरीमा निशुल्क महाप्रस्थान यान संचालन

अत्तरिया : गोदावरी – ३ मा रहेको मानांक फाउन्डेसन ले निशुल्क महाप्रस्थान यान संचालनमा ल्याएको छ । चौकीडाँडा महिला सामुदायिक बनको आर्थिक सहयोगमा उक्त महाप्रस्थान यान संचालनमा आएको हो ।

पश्चिम सेतीको २८ वर्ष पछि भारतीय कम्पनीले पुनः अध्ययन गरि डिपीआर बनाउने

धनगढीः भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडले पश्चिम सेती जलविद्युत आयोजनाको प्रारम्भिक (इन्सेप्सन) प्रतिवेदन लगानी बोर्ड नेपाललाई बुझाएको छ। लगानी बोर्ड नेपालले प्रतिवेदन अध्ययन गर्दैछ। प्राम्भिक प्रतिवेदन स्वीकृत भएपछि विस्तृत अध्ययन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र रेशम चौधरीबीच डिल्लीबजार कारागारमा भेटवार्ता

काठमाण्डौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाट भएको छ । मुख्यमन्त्री शाहले आइतबार काठमाडौंको डिल्लीबजार कारागार पुगेर उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई भेटेका

रेशम चौधरीको घरमा पुगे सुदूरपश्चिमका मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको भेटवार्ता भएको छ । शनिबार टीकापुरस्थित चौधरीको घरमा उनीहरुबीच भेटवार्ता भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सभाको भोलि दिउँसो १ बजे बस्ने गरी आजलाई बैठक स्थगित

धनगढी : सुदूरपश्चिम प्रदेश सभा बैठक (भोलि) बिहिवार सम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने भनिएको आजको प्रदेश सभा बैठक स्थगित भएर भोलि सम्मका