नागरिक उन्मुक्तिका सांसद अरुण चाैधरी रिहा


धनगढी : नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चाैधरी रिहा भएका छन । कैलाली निर्वाचन क्षेत्र न २ वाट निर्वाचित सांसाद चाैधरी अाईतवार बिहान कैलाली कारागार वाट रिहा भएकाछन । चाैधरी रिहा भएलगत्तै उनकाे स्वागतका लागी नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चाैधरी कार्यकर्ता सहित कैलालीकारागार पुगेकि छिन । राष्टपतिले प्रजातन्त्र दिवसकाे उपलक्ष्यमा ३९५ जना कैदिकाे सजाय माफी गरेकि थिईन । साेहि सुचिमा कैलाली कारागारमा रहेका ४ जनाकाे नाम समावेश रहेकाे छ ।कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले अावश्यक प्रक्रिया पुरागरेर सांसद चाैधरीलाई रिहागरिएकाे कुरा वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0