सुदूरपश्चिम
कैलालीको गेटा अस्पतालमा उपकरण अभाव, ६ महिनाभित्र जडान भइसक्ने दाबी

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–५ गेटामा गत वर्षको कात्तिक १ गतेबाट अस्पताल सञ्चालनमा छ। सञ्चालनको सात महिना वितिसक्दा पनि अस्पतालले बिरामी भर्ना भने गर्न सकेको छैन। अस्पतालमा जनशक्तिसँगै उपकरणको अभाव छ।

डडेल्धुरा गन्यापधुराका शाही बने सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता

अत्तरिया : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्तामा डडेल्धुरा गन्यापधुराका चन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख नाजिर मियाँको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश

अत्तरिया बसपार्कको क्षेत्रलाई व्यवस्थित तथा विस्तार गरिदै

अत्तरिया :  कैलालीको अत्तरिया बसपार्कलाई व्यवस्थीत गर्न थालिएको छ । नगरपालिकाले बसपार्कको खाली रहेको क्षेत्रलाई सम्याएर व्यवस्थीत गर्न लागेको हो । बसपार्कको व्यवस्थापनका लागि नगरपालिकाले स्थानिय निर्माण व्यवसायीहरुसँग सहयोग मागेको

अत्तरिया उद्योग बाणिज्य सघ परिसरमा सशस्त्रले आफ्नो भौतिक संरचना बनाउदैं

अत्तरिया : अत्तरिया उद्योग बाणिज्य संघ परिसरमा सशस्त्र प्रहरीले आफ्नो छुट्टै भौतिक संरचना बनाउन सुरु गरेको छ । अत्तरिया उद्योग बाणिज्य संघको भोगचलनमा रहेको जग्गामा सशस्त्रले आफ्नो दाबी गर्दै वायर

कैलालीमा प्रहरीमाथि नै जासुसी गरेको आरोपमा चौधरी र पार्की दुई जना पक्राउ

अत्तरिया: कैलालीमा प्रहरीमाथि नै जासुसी गरेको आरोपमा दुई जना लाई प्रहरीले पक्राउ गरेको छ । तस्कर समूहहरूको तर्फबाट प्रहरीमाथि नै निगरानी गरेको आरोप उनीहरूमाथि लगाइएको छ । पक्राउ पर्नेमा धनगढी