अत्तरिया : कैलालीको अत्तरियामा रहेको साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष स्व. टिकादत्त जोशीको १५ औँ दिनको पुण्यतिथिको अवसरमा शोक सभा आयोजना गरिएको छ । बिहीबार गोदावरी नगरपालिका
अत्तरिया: अत्तरिया नो लाईटका कर्मचारी सुन्दरलाल चौधरी माथी खुकुरी प्रहार भएको छ । विहिबार बिहान कार्यालय अगाडि अज्ञात समूहले खुकुरी प्रहार गरेको हाे । घाईतेे चाैधरीको खुकुरीले टाउकोमा चोट लागेको
अत्तरिया : कैलालीकाे अत्तरियामा भएको स्कुटर दुर्घटनामा प्रहरी नायब निरीक्षक (सई) योगेन्द्र बहादुर बोहराको निधन भएको छ। सोमबार दिउँसो धनगढी–अत्तरिया ६ लेन सडकखण्डअन्तर्गत गोदावरी नगरपालिका–२ विद्युत् कार्यालय नजिक अनियन्त्रित भएर
धनगढी: प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको अधिवेशन शनिवार धनगढीमा सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । जसको अध्यक्षमा नरेन्द्रसिंह कार्की निर्वाचित भएका छ ।
अत्तरिया : कैलालीको अत्तरियामा रहेको पुष्पाञ्जली आवासीय माध्यामिक विद्यालयको ३६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। विद्यालयका सञ्चालक यम प्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव तथा अभिभावक दिवसको प्रमुख