परम्परागत नृत्य र खेलकुदकाे प्रोत्साहन गर्नेगरी एपेक्स एकेडेमीले मनायाे १५ वार्षिकोत्सव
अत्तरिया : एपेक्स एकेडेमीले ‘क्ल्यासिकल’ (परम्परागत) नृत्य र खेलकुदलाई प्रोत्साहन गर्नेगरि अाफ्नाे बार्षिकउत्सव मनाएको हाे । गोदावरी नगरपालिका – ४ वसन्तपुरमा रहेको उक्त एकेडेमीले आइतबार ‘क्ल्यासिकल’ नृत्य र खेलकुदलाई प्रोत्साहन गर्दै आफ्नो १५ औँ वार्षिकोत्सव मनाएको हो ।