रत्गैया परिवारवाट पहिलो पटक मन्त्री वनेकी चुनकुमारी


अत्तरिया :  सरल स्वभावकी धनी, विकासवादी नेताको छवि बनाएकी चुनकुमारी चौधरी । उनी सुदूरपश्चिम प्रदेशकी पूर्व भौतिक पूर्वाधार राज्य मन्त्री समेत हुन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा थुप्रै पूर्वाधार निर्माणमा बजेट विनियोजन गरेर जनतामाझ चर्चित छन् । उनी सामान्य  मध्यम वर्गिय परिवारमा जन्मिएकी हुन् ।