स्व. टिकादत्त जोशीको १५ औँ दिनको अवसरमा शाेकसभा समपन्न
अत्तरिया : कैलालीको अत्तरियामा रहेको साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष स्व. टिकादत्त जोशीको १५ औँ दिनको पुण्यतिथिको अवसरमा शोक सभा आयोजना गरिएको छ । बिहीबार गोदावरी नगरपालिका – ४ ले शोक सभाको आयोजना गरेको हो ।