कैलाली
आञ्चलिकतालाई बलियो गरी प्रस्तुत गरेको कथासंग्रह ‘बुढीपोल्ली’ विमाेचन

अत्तरिया : खेम बतासद्वारा लिखित कथासंग्रह ‘बुढीपोल्ली’ले सुदूरपश्चिमको आञ्चलिकतालाई बलियो गरी प्रस्तुत गरेको लेखकहरुले बताएका छन्। शनिबार राजधानीको शिल्पी थिएटरमा पुस्तक विमोचनसँगै भएको बहसमा सहभागी वक्ताहरुले गरिब, दलित, भूमिहीनजस्ता भुइँमान्छेप्रति

अत्तरियाका अटो चालकले व्यवस्थापनको माग गर्दै ट्राफिक प्रहरीलाई बुझाए निवेदन

अत्तरिया : अत्तरियाको धनगढी रोडमा चल्ने पेट्रोल अटो व्यवस्थापनको माग गर्दै सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियामा निवेदन दिइएको छ । अटो व्यवसायीहरूले शुक्रवार धनगढी रोडमा अटो व्यवस्थापन नभएको भन्दै प्रहरीलाई

अत्तरियामा प्रहरी लागू औषध, वेश्यावृत्ति र जुवातास नियन्त्रणमा निर्मम भएर लाग्छ : डिएसपी थापा

अत्तरिया : इलाका प्रहरी कार्यालय मालाखेती (ईप्रका) का नवनियुक्त डिएसपी गंगा बहादुर थापाले अत्तरिया क्षेत्रमा लागूऔषध वेश्यावृत्ति नियन्त्रणमा प्रहरी निर्मम भएर लाग्ने बताएका छन् । बुधवार ईप्रका क्षेत्रका विभिन्न राजनीतिक

कर्णालीमा बेपत्ता शाहीसँगै हाम फालेका ६ जनालाई प्रहरीले गर्याे पक्राउ

अत्तरिया :  सोमबार दिउँसो सामूहिक तस्बिर खिच्ने भन्दै चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका युवकको खोजी कार्य स्थगीत गरिएको छ । कर्णाली नदीमा बेपत्ता भएका लम्कीचुहा नगरपालिका–३ का

सुदुरपश्चिम सरकारबाट माओवादीका मन्त्री बर्खास्त

अत्तरिया :  सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । केन्द्रमा कांग्रेस-माओवादीकाे गठबन्धन भंग भएर एमालेसहितकाे नयाँ गठबन्धन बनेपछि