नाउपाकी प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त


अत्तरिया: नागरिक उन्मुक्ति पार्टीकी सुदुरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् ।

प्रदेश सभा सचिवालयले सोमबार एक सूचना जारी गर्दै प्रदेश सभा सदस्यको एक स्थान रिक्त भएको जनाएको छ ।

पार्टीकि केन्द्रिय अध्यक्ष रन्जिता श्रेष्ठले पार्टी निर्णय उलंघन गरेको भन्दै गिरीलाई हटाउन प्रदेश सभामा पत्र केही दिन अघि दर्ता गराएकी थिइन् ।

नागरिक उन्मुक्ति भित्र को चरम रुपमा बिबाद बढदै गएपछि प्रदेश सांसदलाई कार्बाहीको शिलशिला पनि शुरु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0