डडेल्धुरा
नवदुर्गा गाउँपालिका डडेल्धुरा द्धारा आँखा उपचार केन्द्र सञ्चालन

डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिकामा वडा नं २ मा आँखा उपचार केन्द्र सञ्चालन भएको छ । नवदुर्गा गाउँपालिका तथा च्यारिटी हेल्थ फाउन्डेसन धनगढीको संयुक्त सहयोगमा नवदुर्गा गाउँपालिका वडा नम्बर २

को हुन् देउवाको गृहजिल्लामा काँग्रेसको ‘किल्ला’ भत्काउने डा. ताराप्रसाद ?

डडेल्धुराः डडेलधुरा प्रदेश ‘ख’ बाट सत्ता गठबन्धनको उम्मेदवारको दौडमा थिए, डा. ताराप्रसाद जोशी। नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका जोशीलाई वाम लोकतान्त्रीक गठबन्धनले पत्याएन्। उनले पाउनै लागेको टिकट खासियो र,

चुनाव प्रचार प्रसारमा रोक लगाएका छैनौ : डडेल्धुरा प्रशासन

डडेल्धुरा : जिल्ला प्रशासन कार्यालय डडेल्धुरा चुनाव प्रचारप्रसारमा रोक नलगाएको जनाएको छ । सोमबार साझ डडेल्धुराबाट स्वतन्त्र उम्मेदवार सागर ढकालले सामाजिक संजालमा आफूलाई प्रशासनले चुनाव प्रचारप्रसार रोक लगाएको बताएपछि प्रशासनले

सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल उग्रतारामा २३ गते देहिजाँत मेला लाग्दै

डडेल्धुराः सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिकस्थल उग्रतारा देहिजाँत मेला २३ कार्तिकमा लाग्ने भएको छ। डडेल्धुरास्थित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजात’ कार्तिक २३ गते

स्यालले टोकेका नबदुर्गा ३ डडेल्धुराका ३ जानाको उपचारमा आफै खटे वडा अध्यक्ष : भक्त कठायत

अत्तरिया : विगत केहिदिन यता डडेल्धुरा को नवदुर्गा ७ मा स्यालले टोकेका तिनजान लाई वडा नं ३का वडाअध्यक्ष भक्त बहादुर कठायतले आफै प्रादेशिक अस्पताल धनगढीमा उपचार गराईरहेका छन । यस