प्रदेश समाचार
प्लानेट ग्रीन नेपाल संस्थाको पहलमा मोहनापुल–अत्तरिया सडकमा असार २५ गतेदेखि संरक्षण सहित बृक्षारोपण गरिदै

 हेमन्त अबस्थी /अत्तरिया : आज अत्तरियाको दुर्गा मन्दिरको प्राङ्गणमा शिक्षाबिद्ध जगबिर थापा को अध्यक्षतामा बसेको सर्बपक्षिय आम भेला बाट प्लानेट ग्रीन नेपाल तथा गोरखधुना संरक्षण समितीका अध्यक्ष पुष्कर शर्मा जोशी

बलात्कारको आरोपमा वडाध्यक्ष सहित २ जना पक्राउ

बैतडी : जिल्लामा जबरजस्ती करणीको आरोपमा वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन्।जिल्लाको मेलौली नगरपालिका १ का वडाध्यक्ष शरदसिंह नेगी र स्थानीय केशवसिंह पक्राउ परेका हुन्। २८ वर्षिया पीडित महिलाले दिएको

गन्यापधुरा गाउंपालिकाले ल्यायो ३८ करोड ३ लाख २८ हजारको बजेट

हेमन्त अवस्थी / डडेल्धुरा: प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउंँपालिका डडेल्धुराले ३८ करोड ३ लाख २८ हजारको बजेट प्रस्तुत गरेको छ । गन्यापधुराले शुक्रबार

डडेल्धुराका सातै पालिकाले ल्याए बजेट, यस्तो छ सवै तहको बजेटको आकार

डडेल्धुराः डडेल्धुराका सातवटै स्थानीय तहले बजेट ल्याएका छन्। दुई नगरपालिका र पाँच गाउँपालिका गरी सातै स्थानीय तहले शुक्रबार आर्थिक वर्ष २०७९/८० का लागि बजेट ल्याएका हुन्। सबैभन्दा ठूलो बजेट जिल्ला

गोदावरी नगरपालिकाको आठौं नगर सभा सामाजिक विकास मन्त्री गोबिन्द बोहराद्धारा उदघाटन

अत्तरिया गोदावरी नगरपालिकाको आठौं नगर सभा प्रदेशका सामाजिक विकास मन्त्री गोबिन्द बोहराद्धारा उद्घघाटन भएको छ । अत्तरियाको नमस्ते होटेलको सभाहलमा नगरसभाको खुल्ला सत्र शुरु भएको हो । नगर सभाको सभापतित्व