प्रदेश समाचार
गोदावरी नगरपालीकाको नवौँ नगरसभा सुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालीकाको नवौँ नगरसभा सुरु भएको छ । नगरसभाको बुधबार नगरप्रमुख विरेन्द्र भटट्ले उद्घाटन गरेका हुन् । नगरसभामा १२ ओटै वडाका वडाअध्यक्ष,वडा सदस्य,कार्यपालीका सदस्य,कर्मचारी तथा पत्रकार लगायतको

अत्तरिया जुनियर जेसिजको वर्ष २०२३ को अध्यक्षमा बोहरा चयन

अत्तरिया :  अत्तरिया जुनियर जेसिज वर्ष २०२३ का नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । अत्तरिया जुनियर जेसिजको वर्ष २०२३ को अध्यक्षमा प्रकाश बोहरा निर्वाचित भएका

मोटरसाइकलले ठक्कर दिँदा गोदावरी ३ का एक महिलाको ज्यान गयो

अत्तरिया : कैलालीमा मोटरसाइकलले ठक्करबाट एक महिलाको ज्यान गएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ चौकीडाँडाको भित्रिसडकखण्डमा मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ४५ वर्षीया शारदा चन्दको मृत्यु भएको प्रहरीले

भुकम्पमा परेर बाजुराका एक महिलाको मृत्यु

बाजुरा : बाजुरामा मंगलबार दिउँसो गएको भुकम्पमा परेर बाजुराका एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भुकम्पसँगै माथिबाट खसेको ढुंगा

डीआईजी सिंहले सम्हाले सुदूरपश्चिमको प्रहरी कमाण्ड

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको कमाण्ड प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले सम्हालेका छन । बुधबार धनगढी आएका सिंहले प्रदेशको प्रहरी कमाण्ड सम्हालेका हुन । प्रहरी प्रधान कार्यालयले डीआईजी