डीआईजी सिंहले सम्हाले सुदूरपश्चिमको प्रहरी कमाण्ड


धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको कमाण्ड प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले सम्हालेका छन । बुधबार धनगढी आएका सिंहले प्रदेशको प्रहरी कमाण्ड सम्हालेका हुन ।

प्रहरी प्रधान कार्यालयले डीआईजी मोहन कुमार आचार्यको ठाउँमा सिंहको सरुवा गरेर पठाएको थियो । सिंह यसअघि केन्द्रिय अनुसन्धान ब्युरो महाराजगञ्जमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0