विकासका लागि युवा प्रतिबद्वता संस्था द्वारा धनगढी उपमहानगरपालिका लाई एम्बुलेन्स हस्तान्तरण


धनगढी : विकासका लागि युवा प्रतिबद्वता संस्था द्वारा धनगढी उपमहानगरपालिका लाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । धनगढी उपमहानगरपालिका ले सन्चालन गरेको ‘आमा बचाउ अभियानमा’ सहयोग गर्दै, उक्त सस्थाले सन्चालन गर्दै आएको से १ च १२१८ Sumo 2015 मोडेल नम्बरको एम्बुलेन्स उक्त संस्थाका अध्यक्ष श्री स्माईल चौधरी ज्यू द्वारा धनगढी उप-महानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई हस्तान्तरण गर्नुभएको छ । यस महानकार्यका लागी नगरपालिकाको तर्फवाट नगरप्रमुख हमालले विकासका लागि युवा प्रतिबद्धता सस्थालाई हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0