प्रदेश समाचार
कैलालीको हाटखोलीमा अस्ताए डडेल्धुराका एक युवक

अत्तरिया :  कैलालीको गोदावरी नगरपालिकाको हाटखोलीमा एक युवक अस्ताएका छन्। प्रहरीका अनुसार गोदावरी नगरपालिका–८ मा रहेको हाटखोलीस्थित कालाखोला भन्ने स्थानमा नदीमा डुबेर करिब २६ वर्षीय प्रतीक पन्तको मृत्यु भएको हो।

पोखरामा हुने १५ वर्ष मुनिको बुद्धिचाल प्रतियोगिताका लागि सुदूरपश्चिमबाट खेलाडी छनौट

अत्तरिया : पोखरामा हुने १५ वर्ष मुनिको बुद्धिचाल प्रतियोगिताका लागि सुदूरपश्चिमबाट खेलाडी छनौट गरिएको छ। सुदूरपश्चिम बुद्धिचाल संघको आयोजनामा भएको दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताबाट खेलाडी छनौट भएका हुन्। धनगढीमा शुक्रवार

अत्याधिक गर्मि बढेपछि गोदावरीले दियाे २५ गते सम्म विद्यालयलाई विदा

अत्तरिया : अत्याधिक  गर्मि बढेपछि कैलालीको गोदावरी नगरपालिकाले छ दिन विद्यालयमा विदा गर्ने निर्णय गरेको छ । शुक्रबार नगरपालिकाले  सूचना जारि गर्दै जेठ २० गते देखि २५ गते सम्म छ

गोदावरी नगरपालिका – १० को आगामी वर्षको बजेट ७१ लाख ८४ हजार सार्वजनिक

अत्तरिया :  गोदावरी नगरपालिका – १० ले  आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । शुक्रबार वडा भेलामार्फत वडा सदस्य शेर बहादुर तामाङ्ले ७१ लाख ८४ हजार ५८६.६० को बजेट

नेकपा( एमाले) गोदावरी नगरकमिटी दोस्रो अधिबेशनकाे खुल्लासत्र सम्पन्न : भाेली वन्दसत्र हुने

  अत्तरिया : नेकपा (एमाले) गोदावरी नगरकमिटी को दोस्रो अधिबेशनकाे खुल्लासत्र सम्पन्न भएको छ । अधिबेशन को आज एमाले सचिब  एबम कर्णाली इन्चार्ज  लेखराज भट्ट ले उदघाटन गरेका हुन। नमस्ते