आज नीति तथा कार्यक्रम ल्याउँदै सुदूरपश्चिम सरकार


धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ । प्रदेश प्रमुख नजिर मियाले प्रदेश सभामा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।

जसको लागि आज दिउँसो ४ बजे प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0