कैलालीको हाटखोलीमा अस्ताए डडेल्धुराका एक युवक


प्रहरीका अनुसार गोदावरी नगरपालिका–८ मा रहेको हाटखोलीस्थित कालाखोला भन्ने स्थानमा नदीमा डुबेर करिब २६ वर्षीय प्रतीक पन्तको मृत्यु भएको हो।

डडेल्धुराको अमरगढी नगरपालिका–२ कारीगाउँ घर भएका पन्तको शुक्रबार दिउँसो अाफ्ना साथीहरुसँग ६ जनाको समूहमा नुहाउन गएका बेला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीले उनको शव नदीबाट निकालिसकिएको र आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0