राष्ट्रिय
वकिलहरु आज पनि धर्नामा, सर्वोच्च पस्न खोज्दा प्रहरीसँग झडप

काठमाडौँ- सर्वोच्च अदालत परिसरमा आज पनि कानून व्यवसयी र प्रहरीबीच घम्साघम्सी चलेको छ । नेपाल बार एसोसिएसनको नेतृत्वमा प्रधानन्यायाधीशको राजीनामा माग्दै भइरहको प्रदर्शन तथा धर्नामा प्रहरीले हस्तक्षेप गरेपछि दुवै पक्षबिच

भोली नेपाल बन्दः विप्लवद्वारा नेपाल बन्दको आक्रामक तयारी

अत्तरिया- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको मङ्गलबारको नेपाल बन्दको आक्रामक तयारी गरेको छ । उसले बन्द अवज्ञा गर्नेविरुद्ध बल प्रयोग गर्ने रणनीति समेत बनाएको बुझिएको छ

गगन थापालाई रोक्दै देउवाले भने– अहिले अदालतको विषयमा छलफल हुँदैन

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सर्वोच्चको विवादले प्रवेश पाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनका विषयमा मात्र बोल्न भने पनि युवा नेता गगन थापाले समयसामयिक विषयमा पार्टी मौन

देउवा र मोदीबिच स्कटल्याण्डमा भेटवार्ताः धनगढी र महेन्द्रनगरबाट हवाईजहाज प्रवेशको अनुमति दिन आग्रह

धनगढीः प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच स्कटल्याण्डमा भेटवार्ता भएको छ। जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्कटल्याण्डको ग्लास्गोमा गएको बेला उनीहरुबीच भेटवार्ता भएको हो। भेटवार्तामा प्रधानमन्त्री

पछिल्लो २४ घण्टामा देशभर २९७ कोरोना संक्रमित थपिए, ९११ निको

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २९७ जनामा कोरोना संक्रमण देखिएको छ भने ९११ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा थपिएका नयाँ संक्रमितसँगै नेपालमा