राष्ट्रिय
स्थानीय निर्वाचन २०७९ कालागी मनोनयन दर्ता आज र भोलि

अत्तरिया : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आइतवार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको समय तय गरेको छ । स्थानीय तह निर्वाचनका लागि प्रत्येक निर्वाचन अधिकृतको

अत्तरिया चोकमा १६ वर्ष पछि पुनः राजा महेन्द्रको शालिक राखिए संगै स्थानीय द्धारा खुसि व्यक्त

अत्तरिया / कैलालीको अत्तरिया चोकमा भत्काइएको स्व. राजा महेन्द्रको शालिक १६ बर्ष पछि पुननिर्माण गरिएको छ । २०६२ चैत २४ गतेदेखि २०६३ वैशाख ११ सम्म चलेको १९ दिने जनआन्दोलन क्रममा

कैलालीमा बन्यो ४ दलको अलग्गै गठबन्धन

धनगढी : बैशाख ३० गते हुनगईरहेको स्थानीय तहको निर्वाचनका सम्बन्धमा कैलालीमा विभिन्न ४ दलले बेग्लै गठबन्धन गरेको छ। जनता समाजवादी पार्टी (जसपा) कैलाली, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कैलाली, नेपाल लोकतान्त्रिक

धनगढीमा निर्वाचन सम्बन्धि मिडिया अभिमुखीकरण कार्यक्रम गरिदै

धनगढी । कैलालीको धनगढीमा रहेको रुवस होटलमा मिडिया अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । निर्वाचन आयोग केन्द्रको आयोजना मा कार्यक्रम भैरहेको हो । कार्यक्रममा आयोगकी सदस्य जानकी तुलाधर , नेपाल

डडेल्धुरामा सबै पालिकामा गठबन्धनविरुद्ध कांग्रेसबाटै ‘बागी’ सातमध्ये चार पालिका जित्ने असन्तुष्ट समूहको दाबी

डडेल्धुरा / प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसको असन्तुष्ट समूहले आसन्न निर्वाचनमा ‘बागी’ उम्मेदवारी दिने तयारी गरेको छ। कांग्रेसको निवर्तमान जिल्ला सभापति कर्ण मल्लको समूहले वैशाख ३० गते हुन