बझाङमा कृषि गणना सम्वन्धि नौँ दिने तालिम सम्पन्न

0
143

उत्तमकुमार थापा बझाङ । जिल्ला कृषि गणना कार्यालय बझाङले जिल्ला भरिका १२ वटै स्थानीय तहका ९४ वटा वडा मध्ये ८७ वटा वडा मात्रै बैज्ञानिक विधीबाट गरिने नमुना छनौटमा परेको कुरा जानकारी गराएको छ। जस्मा कुल १३७ वटा गणना क्षेत्र परेका छन।
कृषिगणना यहि बैशाख ६ गते देखि जेष्ठ १९ गते सम्म कृषि गणना कार्य सञ्चालन हुने जिल्ला कृषि गणना अधिकृत दिपेन्द्रसिँह धामीले बताए । उहाले भन्नू भयो ,गणकको तालिम २ गते नै समापन भएको थियो भने सुपरिवेक्षकको तालिम ३ गते समापन भएको बताए । जिल्ला भरिमा गणक सुपरिवेक्षक गरि ७० जनाले स्थलगत तथ्यांक सँकलनको कार्य गर्ने भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here