स्वास्थ्य
करेन्ट लागेर दार्चुलामा एक महिलाको मृत्यु

धनगढीः शनिबार दार्चुलाको महाकाली नगरपालिका ३ झुस्कुमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। अन्दाजी ५० वर्षीया द्रोपती बडूको मृत्यु भएको स्थानीयले जानकारी दिए। घर नजिकै घाँस काट्न गएका बेला

कञ्चनपुरमा ६०२ जना कुपोषित बालबालिका भेटिए

कञ्चनपुरः जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले स्थानीय तह र सरोकारवाला निकायसँगको सहकार्यमा कुपोषित बालबालिकाको खोजी अभियान सञ्चालन गरेको छ। साउन र भदौमा सञ्चालन गरिएको अभियानमा ६०२ जना कुपोषित बालबालिका भेटिएका छन्।

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

धनगढी, असोज ०१ । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३ हजार ७५५

नेपालमा कोरोना : घट्यो परीक्षणदर, पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार १३२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा

कञ्चनपुरमा महिलाको कलेजो खराब, प्रत्यारोपणका लागी सहयोगको याचना

अत्तरीया–कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका ५० वर्षीया हरिना देबि शाहको कलेजो खराब भइ प्रत्यारोपण गर्नुपर्ने भएकाले आर्थीक सहयोगको याचना गरीएको छ। जिवन र मृत्यु को दोसाँधमा रहिकी शाहको पारीवारीक अवस्था कमजोर