स्वास्थ्य
महाकाली अस्पताललाई भेन्टिलेटर हस्तान्तरण

महेन्द्रनगर: कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई मङ्गलबार दुई थान भेन्टिलेटर हस्तान्तरण गरिएको छ। स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेसनले अस्पतालका डा अर्जुन भट्टलाई भेन्टिलेटर हस्तान्तरण गरेको हो। स्वास्थ्य, वातारण र जलवायु

बाढीपहिरोमा परी सुदूरपश्चिमका ३७ जनाको मृत्यु

धनगढी – सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी आईतबार सम्म मृत्यु हुनेको संख्या ३७ पुगेको हो

बाढीपहिरोबाट देशभर १११ जनाले ज्यान गुमाए, ३३ जना बेपत्ता

अत्तरिया- असोज ३१ गते साँझ देखि लगातार तीन दिन सम्म भएको अबिरल बर्षाका कारण देशरभर ज्यान गुमाउनेको संख्या १११ गुगेको छ । बाढीपहिरोबाट बेपत्ता ३३ जना अझै फेला पेरेका छैनन्

कञ्चनपुरमा हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख राहत उपलब्ध

कञ्चनपुर: हात्तीको आक्रमणबाट ज्यान गुमाएका शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलका दम्पती ५५ वर्षका ध्वजबहादुर कार्की र ४५ वर्षका मथुरा कार्कीका परिवारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राहत रकम उपलब्ध गराउने भएको छ। मृतकका

बाढीपहिरोमा परी देशभर ४८ जनाको मृत्यु, ३१ अझै बेपत्ता

काठमाडौं । विगत ४ दिनदेखिको अविरल वर्षाका कारण देशभर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । भने अझै ३१ जना बेपत्ता रहेका छन् । गृहमन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २३