बाढीपहिरोबाट देशभर १११ जनाले ज्यान गुमाए, ३३ जना बेपत्ता


अत्तरिया- असोज ३१ गते साँझ देखि लगातार तीन दिन सम्म भएको अबिरल बर्षाका कारण देशरभर ज्यान गुमाउनेको संख्या १११ गुगेको छ । बाढीपहिरोबाट बेपत्ता ३३ जना अझै फेला पेरेका छैनन् । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले शनिबार बिहानसम्म देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या १११ पुगेको पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0